आर्थिक वर्ष २०८३/८४ का लागि पनौती नगरपालिका क्षेत्र भित्र निर्माणमुखी खनिज (ढुंगा, गिटी, रोडा, वेस, सवबेस, चुनढुंगा, माटो तथा डष्ट) जस्ता प्राकृतिक मालवस्तु ढुवानी हुने सवारी साधन गुडने रोशी सडक क्षेत्र लगायतका सडकहरूमा पानी छर्किने र नियमित सडक मर्मत कार्यको व्यवस्थापनका लागि स्थानीय पूर्वाधार सेवा शुल्क संकलन