Supreme Court of Nepal - Tender/Invitation for Bid
Source: Gorkhapatra
Posted: 432 days ago
Expired
सूचना प्रविधि सम्बन्धी सामग्री खरिद कार्यका लागि गोरखापत्रमा प्रकाशित सूचना बमोजिम पेस हुन आएका फर्महरूको प्राविधिक प्रस्तावहरूको नियमानुसार अध्ययन, जाँच-परीक्षण तथा मूल्याङ्कन हुँदा सफल भएका तपसिल बमोजिमको फर्महरूको आर्थिक प्रस्ताव तपसिल बमोजिमको मिति, समय र स्थानमा खोलिने व्यहोरा प्रचलित सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ज को उपनियम (५) को प्रावधानका सन्दर्भमा यो सूचना सम्प्रेषण गरिएको व्यहोरा सम्बन्धित फर्मको जानकारी एवं आवश्यक कारबाहीका लागि अनुरोध छ ।
ठेक्काको विवरण | प्राविधिक प्रस्ताव सारभूत रूपमा प्रभावग्राही रहेको बोलपत्र दाता | आर्थिक प्रस्ताव खोलिने मिति, समय र स्थान |
Expansion of Enterprise Wireless Solution (SCN/ M/204000114/2080/081/03) | Cypher Technology Pvt. Ltd., Pulchowk, Lalitpur | मिति : २०८०।१२।२० समय : दिउँसो १:०० बजे स्थान : सर्वोच्च अदालत |