Tribhuvan Int'l Airpot invites bidders for restaurant construction

Tribhuvan International Airport Civil Aviation Office - Tender/Invitation for Bid

Source: Gorkhapatra

Tribhuvan Int'l Airpot invites bidders for restaurant construction

Posted: 427 days ago

Expired


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको नयाँ आगमन भवनको दक्षिणतर्फको एरियामा कार्यालयले देहाएको / तोकिदिएको स्थान तथा क्षेत्रफलमा Restaurant संचालनको लागि खुला प्रतिस्पर्धाको माध्यमबाट ५ (पाँच) वर्षको लागि आय ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजतपत्र प्राप्त गरेका ईच्छुक व्यक्ति, फर्म, कम्पनीले प्रचलित कानुनको अधिनमा रही बोलपत्र दाखिला गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यो सूचनाको विस्तृत विवरण नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाईट www.caanepal.gov.np र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको वेवसाइट www.tiairport.com.np मा राखिएको छ। साथै कार्यालयको फोन नं. ०१-४११३०३३ मा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सकिने छ ।

 

विवरणक्षेत्रफल (वर्गमिटर)बोलपत्र फाराम दस्तुरन्युनतम वहाल रकम (पाच वर्षको लागि)बोलपत्र खरिद गर्ने अन्तिम मितिबोलपत्र दाखिला गर्ने अन्तिम मितिबोलपत्र खोलिने मिति
Restaurant संचालनको लागि आय ठेक्का बन्दोवस्त गने सम्बन्धमा९९.५५ वर्गमिटररु. ११,३००।- (अक्षेरेपी : एघार हजार तिन सय रुपैया मात्र।रु.१६,८९,३८,५०० अक्षेरेपी : सोह्र करोड उनान्नब्बे लाख अतिस हजार पाँच सय रुपैया मात्र।सूचना प्रकाशित भएको मितिले ३० (तिस) औ दिन को कार्यालय समर्याभित्र ।सूचना प्रकाशित भएको मितिले ३१ (एकतिस) औ दिन दिनको १२.०० बजे ।बोलपत्र दाखिला गर्ने अन्तिम दिनको १४.०० बजे ।

Published by

View full info
Tribhuvan International Airport Civil Aviation Office
Bojho
Unlock business opportunities effortlessly
Get easy access to new business opportunities with information on the latest tenders from all over Nepal.

Contacts

Jwagal, Lalitpur, Nepal

+977-9801268268