T.U. Teaching Hospital - Tender/Invitation for Bid
Source: Gorkhapatra

Posted: 625 days ago
Expired
यस अस्पतालको सर्जिकल भवनको डे केयर डायलासिस रहेको छतमा Reinforced Cement Concrete (RCC) Structure (TUTH/Works/PA-2/2080-081) निर्माण गर्न दरभाउपत्र आह्वान गरिएको छ। दरभाउपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि.. महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाब नं. खाता नं.००२००५५३६५००१८ मा रु. १,०००।०० (एक हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) सक्कल भौचर सहित यस अस्पतालको योजना, निर्माण तथा कार्यक्रम शाखाबाट दरभाउपत्र फाराम खरिद गरी पेस गर्न सकिनेछ । विस्तृत जानकारीका लागि यस अस्पतालको योजना, निर्माण तथा कार्यक्रम शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ।
| टेन्डर नं | दरभाउपत्रको विवरण | दरभाउपत्र खरिद गर्ने अन्तिम मिति र समय | दरभाउपत्र बुझाउने र खोल्ने मिति, समय र स्थान | जमानत रकम |
| TUTH/ Works/PA- 2/2080-081) | Reinforced Cement Concrete (RCC) Structure | २०८०/१२/२२ गते ०४:०० बजेसम्म | २०८०/१२/२३ गते १२:०० बजेसम्म र खोल्ने समय ०१:०० बजे स्थान: त्रि.वि. शिक्षण अस्पताल । | रु. ४९,८०००- |